+977 01 4950469
nrss014350469@gmail.com
Tarakeshwor-11, Nepaltar, Kathmandu (Previously Known as Manamaiju, Kathmandu)
डाउनलोडहरू
Student Login
Staff Login
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
Nepal Rastriya Secondary School
Tarakeshwor-11, Nepaltar, Kathmandu (Previously Known as Manamaiju, Kathmandu)
गृहपृष्ठ
हाम्रो बारेमा
पृष्टभूमि
विद्यालय व्यवस्थापन समिति नामावली
विद्यालयका शिक्षकहरूको नामावली
स्थापना र विकासक्रम
वर्तमान अवस्था
समस्या तथा चुतौतीहरू
विद्यालयको दूरदृष्टि
सम्भावना तथा योजनाहरू
Teacher List
जानकारी
शैक्षिक गतिविधि
छात्रवृत्ति
विद्यार्थी भर्ना
सूचना तथा कार्यक्रम
सूचना
समाचार
कार्यक्रम
ग्यालरी
सम्पर्क
ब्लग
Elibrary Portal
सूचना सूचीहरू
कक्षा ११ को बोर्ड परीक्षाको परीक्षा तालिका निम्नानुसार रहेको छ ।
10 May 2024
कक्षा ११ को बोर्ड परीक्षाको परीक्षा तालिका निम्नानुसार रहेको छ ।
विज्ञान प्रयोगशालाको लागि आवश्यक सामाग्रीको मूल्य सूचि आह्वान सम्वन्धमा ।
13 Jun 2024
यस विद्यालयको विज्ञान प्रयोगशालामा आवश्यक तपशिल वमोजिम सामाग्रीहरु उपलब्ध गराउन इच्छुक प्यान मा दर्ता भएका विक्रेताहरुले मूल्य सूचित मिति २०८१।०३।०३ गते भित्र उपलब्ध गराउन हुन सूचित गरीन्छ । आवश्यक सामाग्रीको सूचित निम्नानुसार रहेको छ ।
कक्षा ११ र १२ को मौका परीक्षा सम्वन्धी अत्यन्तै जरुरी सूचना
11 Nov 2024
अत्यन्तै जरुरी सूचना यस विद्यालयको कक्षा ११/१२ मा भर्ना भई हाल सम्म कक्षा ११/१२ उत्तीर्ण हुन नसेको विद्यार्थीहरुलाई अन्तिम पटकको लागि परीक्षा आवेदन फारम खुलेको सम्वन्धी सूचना १) राष्ट्रिय परीक्षा बोर्ड (उ.मा.वि.) बाट प्राप्त रजिष्ट्रेशन नम्वरको पहिलो दुई अंक ५६ देखि ७७ सम्म भएकोले मात्र यो परीक्षा आवेदन फारम भर्न पाउने । २) कक्षा ११ र १२ को दुवै खण्डको परीक्षामा अनुत्तीर्ण भएकाहरुले पनि परीक्षा आवेदन फारम भर्न पाउने । ३) प्रयोगात्मक परीक्षा मात्र अनुत्तीर्ण भएकाहरुले पनि परीक्षा आवेदन फारम भर्न पाउने । परीक्षा आवेदन फारम भर्ने अन्तिम मिति २०८१।०८।२० गते भित्र विद्यालयमा सम्पर्क गरी फारम भर्न हुन सूचित गरीन्छ । नेपाल राष्ट्रिय मा.वि. तारकेश्वर–११, काठमाडौं
Board Exam Routine of Grade XII For Regular & Partial (Reg No. 79, 80 & 81)
14 Feb 2025
Board Exam Routine of Grade XII For Regular & Partial (Reg No. 78, 79, 80 & 81)
अघिल्लो
1
2
3
4
5
अर्को
नया समाचारहरु
Teacher Vacancyशिक्षक आवश्यकता सम्वन्धी सूचना
नया वर्ष भर्ना सकिएको बारेमा