प्रकाशित मिति : 11 Nov 2024

कक्षा ११ र १२ को मौका परीक्षा सम्वन्धी अत्यन्तै जरुरी सूचना

अत्यन्तै जरुरी सूचना
यस विद्यालयको कक्षा ११/१२ मा भर्ना भई हाल सम्म कक्षा ११/१२ उत्तीर्ण हुन नसेको विद्यार्थीहरुलाई अन्तिम पटकको लागि परीक्षा आवेदन फारम खुलेको सम्वन्धी सूचना
१) राष्ट्रिय परीक्षा बोर्ड (उ.मा.वि.) बाट प्राप्त रजिष्ट्रेशन नम्वरको पहिलो दुई अंक ५६ देखि ७७ सम्म भएकोले मात्र यो परीक्षा आवेदन फारम भर्न पाउने ।
२) कक्षा ११ र १२ को दुवै खण्डको परीक्षामा अनुत्तीर्ण भएकाहरुले पनि परीक्षा आवेदन फारम भर्न पाउने ।
३) प्रयोगात्मक परीक्षा मात्र अनुत्तीर्ण भएकाहरुले पनि परीक्षा आवेदन फारम भर्न पाउने ।
परीक्षा आवेदन फारम भर्ने अन्तिम मिति २०८१।०८।२० गते भित्र विद्यालयमा सम्पर्क गरी फारम भर्न हुन सूचित गरीन्छ ।
नेपाल राष्ट्रिय मा.वि.
तारकेश्वर–११, काठमाडौं

सम्बन्धित सूचना