विज्ञान प्रयोगशालाको लागि आवश्यक सामाग्रीको मूल्य सूचि आह्वान सम्वन्धमा ।
यस विद्यालयको विज्ञान प्रयोगशालामा आवश्यक तपशिल वमोजिम सामाग्रीहरु उपलब्ध गराउन इच्छुक प्यान मा दर्ता भएका विक्रेताहरुले मूल्य सूचित मिति २०८१।०३।०३ गते भित्र उपलब्ध गराउन हुन सूचित गरीन्छ । आवश्यक सामाग्रीको सूचित निम्नानुसार रहेको छ ।