+977 01 4950469
nrss014350469@gmail.com
Tarakeshwor-11, Nepaltar, Kathmandu (Previously Known as Manamaiju, Kathmandu)
डाउनलोडहरू
Student Login
Staff Login
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
Nepal Rastriya Secondary School
Tarakeshwor-11, Nepaltar, Kathmandu (Previously Known as Manamaiju, Kathmandu)
गृहपृष्ठ
हाम्रो बारेमा
पृष्टभूमि
विद्यालय व्यवस्थापन समिति नामावली
विद्यालयका शिक्षकहरूको नामावली
स्थापना र विकासक्रम
वर्तमान अवस्था
समस्या तथा चुतौतीहरू
विद्यालयको दूरदृष्टि
सम्भावना तथा योजनाहरू
Teacher List
जानकारी
शैक्षिक गतिविधि
छात्रवृत्ति
विद्यार्थी भर्ना
सूचना तथा कार्यक्रम
सूचना
समाचार
कार्यक्रम
ग्यालरी
सम्पर्क
ब्लग
Elibrary Portal
सूचना सूचीहरू
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा केन्द्र मानसिंह धर्म मा.वि., तारकेश्वर भएको व्यहोरा सम्वन्धि सूचना
22 Sep 2023
https://www.facebook.com/photo?fbid=716658067174811&set=a.473637291476891
छात्रवृत्ती आवेदन फारम खुलेको सम्वन्धी सूचना
22 Feb 2024
शै.व २०८०/०८१ मा यस विद्यालयको कक्ष्ाँ ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको छात्रवृत्ती आवदेन फारम भर्ने अन्तिम मिति २०८०।११।२४ गते सम्म भएको व्यहोरा सूचित गरिन्छ । पूनश्चः१) फारम वितरण तथा संकलन गर्ने स्थान लेखा शाखा२) फारम बुझाउने अन्तिम मिति २०८०।११।२४ गते दिनको १२ बजे सम्म३) अन्तरवार्ता मिति २०८०।१२।०३ गते शनिवार विहान ७ बजे
Pre-Board Exam Routine 2080
07 Mar 2024
Pre-Board Exam Routine 2080 has been published.
Grade XII 2080 Practical Exam Notice
18 Mar 2024
कक्षा १२ को अनिवार्य विषयहरुको प्रयोगात्मक परीक्षा तालिका तपशिल वमोजिम हुने व्यहोरा सम्वन्धित सवैमा सूचित गरीन्छ ।
कक्षा ११ नियमित तर्फका विद्यार्थीहरुको बोर्ड परीक्षाको परीक्षा फारम भर्ने सम्वन्धी सूचना
26 Mar 2024
सूचनाउपरोक्त सम्वन्धमा शै.व. २०८० साल कक्षा ११ को वार्षिक परीक्षा (Board Exam 2080) आवेदन फारम मिति २०८० चैत्र २३ गते सम्म भरिसक्नु पर्ने व्यहोरा सूचित गरिन्छ । १) कक्षा ११ को रजिष्ट्रेशन फारम भरेको हुने पर्ने२) हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रति३) मासिक शुल्क सवै४) परीक्षा आवेदन शुल्क रु १,०००।–५) होटल म्यानेज्मेन्ट र कम्प्यूटर विषयको फारम शुल्क रु १,२००।–६) परीक्षा आवेदन फारम समयानै बुझाउन हुन अनुरोध छ । अन्यथा विद्यालय जिम्मेवर हुने छैन ।
Grade XII Board Exam Center 2080-081
19 Apr 2024
यस विद्यालयबाट कक्षा १२ को बोर्ड परीक्षामा सम्मिलित हुने नियमित तथा आंशिक परीक्षार्थीहरुको बोर्ड परीक्षाको परीक्षा केन्द्र तपशिल वमोजिम रहेको व्यहोरा सूचित गरीन्छ ।
अघिल्लो
1
2
3
4
5
अर्को
नया समाचारहरु
Teacher Vacancyशिक्षक आवश्यकता सम्वन्धी सूचना
नया वर्ष भर्ना सकिएको बारेमा