+977 01 4950469
nrss014350469@gmail.com
Tarakeshwor-11, Nepaltar, Kathmandu (Previously Known as Manamaiju, Kathmandu)
डाउनलोडहरू
Student Login
Staff Login
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
Nepal Rastriya Secondary School
Tarakeshwor-11, Nepaltar, Kathmandu (Previously Known as Manamaiju, Kathmandu)
गृहपृष्ठ
हाम्रो बारेमा
पृष्टभूमि
विद्यालय व्यवस्थापन समिति नामावली
विद्यालयका शिक्षकहरूको नामावली
स्थापना र विकासक्रम
वर्तमान अवस्था
समस्या तथा चुतौतीहरू
विद्यालयको दूरदृष्टि
सम्भावना तथा योजनाहरू
Teacher List
जानकारी
शैक्षिक गतिविधि
छात्रवृत्ति
विद्यार्थी भर्ना
सूचना तथा कार्यक्रम
सूचना
समाचार
कार्यक्रम
ग्यालरी
सम्पर्क
ब्लग
Elibrary Portal
सूचना सूचीहरू
शै.व. २०७९/०८० को कक्षा ११ नियमित तर्फको परीक्षा केन्द्र सम्वन्धी सूचना
30 Jun 2022
शै.व. २०८० मा यस विद्यालयको कक्षा ११ मा अध्ययनतर विद्यार्थीहरुको बोर्ड परीक्षा को परीक्षा केन्द्र मानसिंह धर्म मा.वि.,मनमैंजु भएको व्यहोरा सूचित गरीन्छ । साथै कक्षा ११ को बोर्ड परीक्षाको परीक्षा प्रवेश वितरण भईरहेकोले आफ्नो प्रवेशपत्र समयमानै संकलन गरीसक्नुहुन समेत सूचित गरीन्छ । परीक्षा समयः विहान ७ बजे देखी परीक्षा सञ्चालन मितिः २०८०।०२।१६ गते देखी परीक्षा तालिका यस अघिको मेलमा हेर्न सक्नुहुनेछ ।
कक्षा ११ को बोर्ड परीक्षा फारम भर्ने सम्वन्धी सूचना
30 Jun 2022
कक्षा ११ को बोर्ड परीक्षा फारम भर्ने सम्वन्धी सूचना
शै.व. २०७८/०७९ को कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुको छात्रवृत्ती आवेदन फारम
30 Jun 2022
यस विद्यालयमा शै.व. २०७८/०७९ को कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुको छात्रवृत्ती आवेदन फारम बुझाउने अन्तिम मिति २०७८।१२।१५ गते सम्म भएको व्यहोर सूचित गरीन्छ ।
Very important Notice for regular students studying in class 11
30 Jun 2022
Very important Notice for regular students studying in class 11
कक्षा ११ को पूरक परीक्षाको नतिजा प्रकाशन भएको सूचना
17 Jul 2022
कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुलाई टिप्लिकेट तथा सर्टिफिकेटको लागि आवेदन दिने सम्वन्धी सूचना
08 Sep 2022
कक्षा १२ को बोर्ड परीक्षामा उत्तीर्ण हुनु भएका सम्पूर्ण विद्यार्थीहरुको ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजन सर्टिफिकेट प्राप्त गर्नको लागि मिति २०७९।०५।३१ गते भित्र विद्यालय प्रशानमा सम्पर्क गर्नुुहुन सूचित गरीन्छ । साथै कुनै दुई विषयमा अनुत्तिर्ण वा अनुपस्थित भएका विद्यार्थीहरुले मौका परीक्षामा सम्मिलित हुन मिति २०७९।०५।३१ गते भित्र विद्यालय प्रशासनमा सम्पर्क राख्नुहुन समेत सूचित गरीन्छ ।आवश्यक कागजातट्रान्सक्रिप्टको लागिः कक्षा ११ को ग्रेडसिटको फोटोकपी, कक्षा १२ को ग्रेडसिट (नेटबाट निकालेको), शुल्क रु ११५०।–मौकापरीक्षा फारम भर्नः कक्षा १२ को ग्रेडसिट (नेटबाट निकालेको), पासपोर्ट साईज फोटो २ प्रति, कक्षा १२ को प्रवेशपत्रको प्रतिलिपी, शुल्क रु ७००।–
अघिल्लो
1
2
3
4
5
अर्को
नया समाचारहरु
Teacher Vacancyशिक्षक आवश्यकता सम्वन्धी सूचना
नया वर्ष भर्ना सकिएको बारेमा