प्रकाशित मिति : 26 Jul 2024

Teacher Vacancyशिक्षक आवश्यकता सम्वन्धी सूचना

तारकेश्वर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाबाट प्राप्त बालविकास सहजकर्ता–१ र माध्यमिक विज्ञान शिक्षक–१ गरी २ पदमा करार नियुक्ती गर्नुपर्ने भएको हुंदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आ≈वान गरिएको छ ।

सम्बन्धित समाचारहरु