सूचना
उपरोक्त सम्वन्धमा शै.व. २०८० साल कक्षा ११ को वार्षिक परीक्षा (Board Exam 2080) आवेदन फारम मिति २०८० चैत्र २३ गते सम्म भरिसक्नु पर्ने व्यहोरा सूचित गरिन्छ ।
१) कक्षा ११ को रजिष्ट्रेशन फारम भरेको हुने पर्ने
२) हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रति
३) मासिक शुल्क सवै
४) परीक्षा आवेदन शुल्क रु १,०००।–
५) होटल म्यानेज्मेन्ट र कम्प्यूटर विषयको फारम शुल्क रु १,२००।–
६) परीक्षा आवेदन फारम समयानै बुझाउन हुन अनुरोध छ । अन्यथा विद्यालय जिम्मेवर हुने छैन ।