प्रकाशित मिति : 22 Feb 2024

छात्रवृत्ती आवेदन फारम खुलेको सम्वन्धी सूचना

शै.व २०८०/०८१ मा यस विद्यालयको कक्ष्ाँ ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको छात्रवृत्ती आवदेन फारम भर्ने अन्तिम मिति २०८०।११।२४ गते सम्म भएको व्यहोरा सूचित गरिन्छ । 
पूनश्चः
१) फारम वितरण तथा संकलन गर्ने स्थान लेखा शाखा
२) फारम बुझाउने अन्तिम मिति २०८०।११।२४ गते दिनको १२ बजे सम्म
३) अन्तरवार्ता मिति २०८०।१२।०३ गते शनिवार विहान ७ बजे

सम्बन्धित सूचना